दार्चुला केन्द्रबिन्दु भएर आयो ३.४ म्याग्निच्युडको भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर आयो ३.४ म्याग्निच्युडको भूकम्प

दार्चुला । दार्चुलामा भूकम्प गएको छ। आज बिहान ५:५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।

पश्चिमका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *