रैत्यौडाको लटिनाथ मन्दिरमा सप्तमीका दिन जात्रा लाग्दै

रैत्यौडाको लटिनाथ मन्दिरमा सप्तमीका दिन जात्रा लाग्दै

दार्चुला : महाकाली नगरपालिका-७ रैत्यौडामा अवस्थित लटिनाथ मन्दिरमा कात्तिक २३ गते जात्रा लाग्दैछ । हरेक वर्ष कात्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन लटिनाथ मन्दिरमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ ।

जात्राको दिन विशेष सांस्कृतिक विधिद्वारा पूजापाठ, भक्तजनहरूद्वारा दीयो-बत्ती प्रज्वलन, भजन-कीर्तन जस्ता धार्मिक कार्यहरू हुने लटिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *