दार्चुला । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु दार्चुलाको शैल्यशिखर नगरपालिकाको देखिएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१ को ६१औँ वार्षिक प्रतिवेदनमा शैल्यशिखर नगरपालिकाको बेरुजु ८.०५ प्रतिशत रहेको छ।
यस्तै, शैल्यशिखर नगरपालिकाको छिमेकी गाउँपालिका बैतडीमा रहेको डिलाशैनी गाउँपालिका बढी बेरूजुमा सुदूरपश्चिमकै दोश्रो स्थानमा रहेको छ।
डिलाशैनीको बेरुजु ७.६२ प्रतिशत रहेको छ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?