दार्चुला : दार्चुलाका एमाले नेता हरदेव जोशी केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । नेकपा (एमाले)को बिहीबार बसेको सचिवालय बैठकले जोशीसहित १७ जनालाई केन्द्रीय कमिटी सदस्यमा थप्ने निर्णय गरेको हो ।
जोशी गत प्रदेश सभाको निर्वाचनमा उम्मेदवार थिए । यस्तै, दार्चुलाकै गणेशसिंह धामी एमाले सल्लाहकार परिषद् सदस्यमा मनोनित भएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?