पहिलो टि-२० मा भारतको सहज जित
कार्तिक १६, २०७४-भारत र न्युजिल्यान्डबीच जारी तीन टि-२० सिरिजको पहिलो खेलमा भारत ५३ रनले विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डको निर्णय सफल हुन सकेन । उसका लागि ओपनरद्वय रोहित शर्मा र शिखर धवनले समान ८०/८० रन बनाए । उनीहरुले पहिलो विकेटका लागि १ सय ५८ रन जोडेका थिए । भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २ को योगफल खडा गर्यो । न्युजिल्यान्डका स्पिनर इस