शिक्षा

नेल्टाको दार्चुलामा पहिलो जिल्ला सम्मेलन, साउँदको अध्यक्षतामा समिति गठन

दार्चुला : दार्चुलामा अंग्रेजी भाषा शिक्षकहरुको संगठन (नेल्टा) गठन गरिएको छ । शुक्रवार दार्चुला सदरमुकाम खलंगामा बसेको पहिलो जिल्ला सम्मेलनबाट कृष्ण सिंह साउँदको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । कार्य समितिको उपाध्यक्षमा शंकर सिंह धामी, सचिव दिनेश मल्ल, सहसचिव डबल सिंह ऐरी, कोषाध्यक्षमा तुलसी खत्री चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्ण सिंह सामन्त, केशव दत्त जोशी, दिनेश सिंह धामी, खडक सिंह कार्की, कृष्णा पन्त, हिक्मत

‘०८५ बैशाखदेखि आधारभूत तह पूरा नगरेकाहरु सेवाबाट बन्चित हुने’

दार्चुला : २०८५ बैशाख १ गतेदेखि आधारभूत तह (१–८) सम्मको विद्यालय शिक्षा पूरा नगरेकाहरुलाई सरकारी तथा अन्य अरु सेवाहरुबाट बन्चित गराइने भएको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले सो प्रावधान ल्याएको हो । यो ऐनले उमेर समूहका बालबालिकालाई विद्यालय वा अन्य वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको अध्ययन पूरा गर्ने बाध्यकारी व्यवस्था गरेको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन,

गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण

दार्चुला : शैल्यशिखर नगरपालिका–८ मा रहेको श्री गलैनाथ मावि झरकाँडाको विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण भएको विद्यालय भवनको एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूकोे प्रमुख आतिथ्यता, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो । भारतीय राजदुतावासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत गरी करिब ४ करोड लागतमा निर्माण सम्पन्न

महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला : महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकाको शिक्षा योजना निर्माणका लागि पालिकाको कार्यदलसहित सरोकारवालाहरुका लागि Calibration Toolkit र योजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महाकाली नगरपालिकाको शिक्षा समिति, कार्यदल, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन

व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालकलाई चोट

दार्चुला : व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । सोमवार राती व्याँस गाउँपालिका–३ गल्थामा सुपप्र ०१–००१ च ३८३० नम्बरको गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स दुर्घटना हुँदा चालक बिर सिंह डडाल घाइते भएका छन् । गल्था बस्ने एम्बुलेन्स चालक आफ्नो घर जाने बेला उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षति भएको छ । चालक डडालको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचार र

दुहुँको ब्रह्म आवि पासुँमा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी र परीक्षा नतिजा प्रकाशन

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को श्री ब्रह्म आधारभूत विद्यालय पाँसुमा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी र अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम गरिएको छ । विद्यालयको आयोजनामा दुहुँ गाउँपालिकाको समन्वय तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजिकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत शैक्षिक सामग्री प्रदर्शनी र नतिजा प्रकाशन कार्यक्रम गरिएको हो । शुक्रवार ब्रह्म आधारभूत विद्यालय पासुँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष

श्री महादेव आविको १७ औँ वार्षिक उत्सव

दार्चुला : जिल्लाको नौगाड गाउँपालिका–१ मा रहेको श्री महादेव आवि (०–५) को १७ औँ वार्षिक उत्सव सुरु भएको छ । शिक्षक-अभिभावक संघका अध्यक्ष गम्भीर सिंह डडालको अध्यक्षता, नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको प्रमुख आतिथ्यता र वडा नम्बर १ का अध्यक्ष हरिलाल सिंह महताको विशिष्ट आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो । २०६५ सालमा स्थापना भएको श्री महादेव आविको १७ औँ वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक मोहन सिंह डडालले वार्षिक प्रतिवेदन तथा

बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि ५ दिने तालिम सम्पन्न

दार्चुला : बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा कात्तिक २८ गतेदेखि सञ्चालन गरिएको तालिम आइतवार सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई तालिम दिइएको थियो । बहुभाषिक शिक्षाको महत्व, मातृभाषामा शिक्षण गर्दा प्राप्त

बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई ५ दिने क्षमता विकास तालिम

दार्चुला : महाकाली नगरपालिकाको आयोजनामा बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको छ । सामुदायिक विकास केन्द्र डोटीको आर्थिक तथा प्राविधिक सहयोगमा गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिमको बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले उद्घाटन गरेका छन् । तालिममा महाकाली नगरपालिकाका १५ आधारभूत विद्यालयका शिक्षकहरुको

राष्ट्रिय मावि ठिङमा वृहत शैक्षिक अभिमुखीकरण कार्यक्रम

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ को राष्ट्रिय मावि ठिङमा शैक्षिक अभिमुखीकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय मावि ठिङको आयोजना तथा मन्थली मावि रामेछापका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीको संयोजनमा बुधवार शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।`समाज रुपान्तरण तथा शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकको भूमिका´ विषयक एक दिने वृहत शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको स्थानीय समेत रहेका मन्थली मावि रामेछापका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीले जानकारी दिए ।